बिष्णु खत्रीको नयाँ गित “संगैका साथी” (भिडियो सहित)

जेठ ३१,२०७८

-आस्था न्यूज

जेठ ३१,२०७८ काठमाडौं ।
लोकप्रिय गायक एबं सर्जक बिष्णु खत्रीको नयाँ सांगीतीक कोसेली “संगैका साथी” भिडियो सहित सार्वजनिक भएको छ । गीतमा बिष्णु खत्री र जुना श्रीस मगरको स्वर रहेको छ भने बिष्णु खत्री कै शब्द, संगीत रहेको छ ।
 
होम गुरुङको निर्देशन रहेको गीतमा दुगौ पौडेलको छायांकन, नविन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा लोमश शर्मा र रुबिना अधिकारीको अभिनय रहेको छ भने अतिथी कलाकारको भुमिकामा सारिका केसी रहेकी छिन् ।
 
सो गीतको भिडियो बिष्णु खत्रीको आफ्नै युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
 
भिडियो हेर्नका लागी तलको लिंक क्लिक गर्नुहोस्:-
https://youtu.be/m4xSQzOVdl8