श्रीकृष्ण बम मल्ल र मिलन नेवारको स्वरमा रहेको गित “तीजको मेला”

श्रावण ३१,२०७८

-आस्था न्यूज

साउन ३१,२०७८ काठमाडौं ।
 
गायक श्रीकृष्ण बम मल्ल र मिलन नेवारको स्वर रहेको गीत “तीजको बेला” सार्वजनिक भएको छ । गीतमा बम मल्ल कै शब्द, संगीत रहेको छ ।
 
शंकर बिसीको निर्देशन रहेको गीतमा दुर्गा पौडेलको छायांकन, नबिन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा पुष्प खड्का र अञ्जली अधिकारीको अभिनय रहेको छ ।