प्रेम भएको कसरी थाहा पाउने

फाल्गुण २४,२०७३

-आस्थान्युज लाईफस्टाईल डेस्क ।

। तर कयौ यस्ता पनि हुन्छन् तपाई त्यसलाई तबसम्म ध्यान दिनुहुन्न जब सम्म त्यसलाई प्रेम वा माया गर्नु हुन्न । जानौ प्रेम छ छैन भन्ने बारे ....

कसैको बारेमा सबैथोक थाहा पाउने उत्कठता

२.     रोमान्टिक मुडमा हुनु वा गीतहरु राम्रो लाग्न थाल्नु

३.     तयार हुन वा सजिनलाई समय लाग्न थाल्नु

४.      साथ राम्रो लाग्न थाल्नु

५.      उसको बारेमा नराम्रो कुरा सुन्न नसक्नु