कुटीमण्डपमा नेपाल-चीन व्यापार मेला सुरु

बैशाख १७,२०८१

-आस्था न्यूज

वैशाख १७, २०८१ काठमाडौं ।
आजदेखि भृकुटीमण्डपमा १७ औँ नेपाल-चीन (तिब्बत) आर्थिक तथा व्यापार मेला सुरु भएको छ । मेलाको समुद्घाटन माननीय उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका थिए । 
 
पाँच दिन चल्ने मेलामा ५० वटा चाइनिज र १५ वटा नेपाली स्टल रहेका छन् ।