एप्पलको वायरलेस एयरपड

चैत्र ०१,२०७३

-

यो एयरपडलाई कम चार्ज खाने तर उच्च कोटीको अडियो क्वालिटी भएको डिभाइस भएको भन्दै एक पटक फुल चार्ज गरेपछि एयरपडमा लगातार पाँच घन्टा गीत सुन्न  र  चार्जिङ पडमा राखेर  लगातार २४ घन्टा गीत सुन्न मिल्ने गरि  चार्ज  स्टोर गर्न समेत सकिन्छ ।