बुधवार | Wednesday 23 April,2025
वैशाख १९, २०८१ काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेको जनाउँदै अहिले कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहेको बताएको छ ।