शनिवार मंसिर १५,२०८१ | Saturday 30 November,2024
फागुन ९, २०८० काठमाडौं । बुधबार सेयरबजारमा ६.४६ अङ्कको सामान्य गिरावट आएको छ । समग्र बजार घटेपनि खेलाडीहरु लागेका स्क्रीप्टमा भने हरियाली कायम नै रहेको छ । मङ्गलबार १.७६ अङ्कले घटेको सेयरबजार आज थप ६.४६ अङ्कले घटेर २०२६.५९ विन्दुमा बन्द भएको हो ।