शुक्रवार | Friday 26 December,2025
फागुन १०, २०८० काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । अघिल्लो दिन प्रतितोला १ लाख १८ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज ४ सय रुपैयाँले घटेर १ लाख १८ हजार रुपैयाँमा झरेको हो ।