मङ्गलवार | Tuesday 30 December,2025
पुस ११, २०८० काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले उच्च तहमा रहेकालाई कानूनले छुनै सक्दैन भन्ने आम मनोविज्ञानलाई सरकारले चिरेको दाबी गरेका छन् । उनले लोकतन्त्रकै सर्वोच्चता पनि स्थापित भएको जिकीर गरे ।