Trending :
 

७ करोड चन्दा असुली आरोपमा पूर्वमन्त्री पक्राउ

श्रावण २४,२०७५

-

 
 साउन २४, २०७५ काठमाडौँ ।
 
विभिन्न उद्योगी व्यवसायीबाट सात करोड चन्दा असुली गरेको आरोपमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलार्इ पक्राउ गरिएको छ । 
 
हेटौँडाबाट काठमाडौं आउने क्रममा उनीसहित केन्द्रीय सदस्यद्वय मनबहादुर श्रेष्ठ र हरिचन्द्र आचार्यलाई प्रहरी प्रधान कार्यलयको विशेष टोलीसहित महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले राजधानको चान्नाखेलबाट मंगलबार पक्राउ गरेको हो । नयाँ पत्रिका