Trending :
 

प्रत्येक घरमा चारवटा फलफुलका बिरुवा अनिवार्य

श्रावण २९,२०७५

-

 साउन २९, २०७५ काठमाडौा ।
 
 
धनगढी उपमहानगरले प्रत्येक घरमा चारवटा फलफुलका विरुवा लगाउनुपर्ने अनिवार्य व्यवस्था गरेको छ । 
 
नगरपरिषदमा पारित निर्णयअनुसार अहिले प्रत्येक घरमा दुईवटा दरले फलफुलका विरुवा वितरण भईरहेको मेयर नृपबहादर वडले बताए । 
 
दुई विरुवा भने घरधनि आफैँंले अनिवार्य रुपमा लगाुनपर्नेछ ।
 
बिरुवा नलगाउने घरधनिलाई उपमहानगरबाट पाउने सेवा, सुविधा रोक्ने तयारी भईरहेको मेयर वडले बताए ।  नयाँ पत्रिका