Trending :
 

५० विमानस्थलमध्ये ४३ घाटामा

भाद्र ०४,२०७५

-

 
 भदौ ४, २०७५ काठमाडौँ ।
 
 
मुलुकभरका ५० विमानस्थलमध्ये ४३ घाटामा देखिएका छन । 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित पोखरा, भैरहवा, लुक्ला, भरतपुर, सिमिकोट, नेपालगन्ज बाहेक अन्य सबै घाटामा चल्दै आएका छन् । 
 
हाल नियमित र चार्टर गरी २९ वटा विमाानस्थल चालु आवस्थामा छन् । 
 
यो सुचीमा रहेका २२ वटा विमानस्थल घाटामा छन् । 
 
नागरिक उड्ययन प्राधिकरणका अनुसार ठुलो घाटामा रहेका विमानस्थलमा जनकपुर, धनगढी, सिमरा, सुर्खेत, विराटनगर, जुम्ला, रुकुम, रुम्जाटार, थामखर्क, तुम्लिङटार छन् ।  कान्तिपुर दैनिक