Trending :
 

कालिमाटीका ९८ स्टल खारेज हुने

भाद्र ०७,२०७५

-

 
भदौ ७, २०७५ काठमाडौँ ।
 
सरकारले कालिमाटी फलफुल तथा तरकारी बजार विकास समितिअन्र्तगत सञ्चालित ९८ स्टलको सम्झौता खारेज गर्ने भएको छ । 
 
सरकारबाट २० हजरम भाडामा लिइ अन्यलार्य १ लाख रुपैयाँसम्ममा भडामा लगाएको भेटिएपछि सम्झौता खारेज गर्न लागिएको हो । 
 
सरकारबाट सटर भाडाामा लिएर ५ गुणाभन्दा बढीमा अन्य व्यापारीलाइ दिइएको छ, सटरभाडा बढी हुँदा उपभोक्ताले पनि चर्को मुल्य तिर्न बाध्य भए, कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव युवकध्वज जीसीले भने, अव बिचौलियाको सिन्डिकेट अन्त्य गर्छौ । कान्तिपुर दैनिक