Trending :
 

चाडपर्वको मुखमा व्यापारीको आफूखुसी मूल्य

आश्विन २१,२०७५

-

 
 असोज २१, २०७५विराटनगर ।
 
चाडपर्वको मुखमा खाद्य समाग्रीमा आफूखुसी मूल्य बढाउने प्रवित्तिलाई व्यापारीले निरन्तरता दिँदा पूर्वका सर्वसाधारणको भान्सा खर्च आकासिएको छ । 
 
ढुवानी खर्च र परल मूल्य बढेको भन्दै व्यापारीले खाद्यवस्तुमा आफूखुसी भाउ बढाएका छन् ।  
 
यसले चाडपर्वको मुखमा सर्वसाधारण महँगीको मारमा परेका छन् । 
 
विराटनगर, इटहरी, दमक, इलामलगायत ठाउँमा खाद्यवस्तुको मूल्य १० देखि ४० प्रतिशतसम्म बढेको छ । नागरिक दैनिक