Trending :
 

प्रधानमन्त्री आज डिस्चार्ज हुने

कार्तिक १६,२०७५

-

 कात्तिक १६, २०७५ काठमाण्डौ ।
 
 
 
 प्रधानमन्त्री केपी शर्मा ओली आज शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनुहुने भएका छन् ।  
छाती र सुगरमा समस्या देखपरेपछि उनी त्रिबि शिक्षण अस्पतालमा भर्ना भएका थिए ।
 
नियमित स्वास्थ्य परीक्षणपछि पूर्व अवस्थामा फर्किएको हुनाले  शुक्रबार  डिस्चार्ज गर्न लागिएको डा. अरूण सायमीले नेपाल समाचारपत्रलाई जानकारी दिए । 
उनी सरकारी निवासमा केही दिनको आरामपछि काममा फर्कने भएका छन् ।  नेपाल समाचारपत्र