Trending :
 

प्रधानमन्त्री निवासका २१ कुकुरको बन्ध्याकरण

कार्तिक २७,२०७५

-

 कात्तिक २७, २०७५ काठमाडौं ।
 
 
महानगरपालिकाले बालुवाटारस्थित प्रधानमन्त्री निवास परिसरमा रहेका सबै कुकुरलाई बन्ध्याकरण गरेको छ । 
 
महानगर क्षेत्रका सरकार प्रमुखदेखि उच्च ओहदामा रहेका व्यक्तिको निवास र कार्यलयलाई कुकुर व्यवस्थित क्षेत्र घोषण गर्ने योजनाअनुसार कामपाले प्रधानमन्त्री निवासभित्र रहेका २१ वटा कुकुरको बन्ध्याकरण गरेको हो । 
 
मनुभित्र कार्यक्रमअन्र्तगत कामपलो ती कुकुर व्यवस्थित गरेको हो ।  नेपल समाचापत्र