Trending :
 

गाडी छँदै छन्, तर नयाँकै मोहः एकै वर्ष ६ हजार सरकारी गाडी थपिए

कार्तिक २७,२०७५

-

 
 कात्तिक २७, २०७५  काठमाडौं ।
 
सरकारी कार्यालयहरुमा हजारौं सवारीसाधन थन्किएका छन् ।
 
ती बिग्रेका र थोत्रिएका पनि होइनन् । तर कर्मचारी र जनप्रतिनिधिको महँगा गाडी चढ्ने मोहका कारण राज्यकोष खर्चेर नयाँ गाडी खरिद गर्ने प्रवृत्ति रोकिएको छैन ।
 
यातायात व्यवस्था विभागका अनुसार देशैभरि तीन लाख ५० हजारभन्दा बढी सरकारी सवारी दर्ता छन् ।  
नबिग्रेका भए पनि तीमध्ये धेरै गाडी कार्यालयमै पार्किङ गरी राखिएका छन् । अन्नपूर्ण पोष्ट