Trending :
 

नेविसंघको धम्कीले ७ सय विद्यालय बन्द

कार्तिक २७,२०७५

-

 नेविसंघको धम्कीले ७ सय विद्यालय बन्द
 
 कात्तिक २७, २०७५ काभ्रे ।
 
 
प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर कुकुरसँग जोडेर कुकुर तिहारको दिन बधाई दिने नेपाल विद्यार्थी संघका कार्यकर्ता पक्राउको विरोधमा दुई दिनदेखि जिल्लाका ६ सय ९० वटा विद्यालय बन्द भएको  छ ।
 
‘धम्कीपूर्ण भाषामा एसएमएस पठाउँदै फोनसमेत गरेपछि सुरक्षाका लागि विद्यालय बन्द गरेका हौँ, प्याब्सन काभ्रेका अध्यक्ष सत्यनारायण श्रेष्ठले भने–‘विद्यालय बन्द गर्नु हाम्रो रहर होइन बाध्यता हो । नेपाल समाचारपत्र