Trending :
 

२० वर्षे सवारीसाधन जोगाउन फेरि चलखेल, २५ वर्ष पुर्याउने तयारी

कार्तिक २८,२०७५

-

 
 कात्तिक २८, २०७५ काठमाडौं ।
 
 सरकारले वातावरणमा गम्भीर असर पार्ने पुराना सार्वजनिक सवारीको आयु २० वर्षबाट २५ वर्ष पुर्याउने तयारी गरेको छ । 
 
  यातायात व्यवस्था विभागका प्राविधिकहरुले लामो अध्ययन गरेर सार्वजनिक सवारीको आयु २० वर्ष तोके पनि त्यसलाई लत्याउँदै यसको सीमा बढाउन लागिएको हो । 
 
सरकारले २०७३ देखि काठमाडौं उपत्यकामा र त्यसको १ वर्षपछि देशभर २० वर्ष पुराना सवारी चलाउन नपाईने नियम लागू गरे पनि उपत्यकाबाहिर अझै कार्यान्वयनसमेत भएको छैन । कारोवार दैनिक