Trending :
 

साढे तीन अर्ब लगानीमा लिफ्टसहितको धरहरा निर्माण सुरु

कार्तिक २९,२०७५

-

कात्तिक २९, २०७५ काठमाडौं ।
 
भूकम्पले भत्काएको धरहराको आडैमा ११ तले नयाँ धरहरा बन्ने भएको छ ।  
 
धरहरा निर्माणका लागि खाल्डो खन्ने काम सुरु भएको हो । दुई वर्षभित्र धरहरा तयार हुने राष्ट्रिय पुननिर्माण प्राधिकरणले जनाएको छ ।
 
प्राधिकरणका सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जिआइइटिसी रमन जेभीलाई दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी पुननिर्माणको जिम्मेवारी दिएको बताए । नयाँ पत्रिका