Trending :
 

आर्थिक नीतिमा फेरबदल गर्दै कांग्रेस

कार्तिक २९,२०७५

-

 कात्तिक २९, २०७५ काठमाडौं ।
 
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आफ्नो आर्थिक नीतिमा फेरबदल गर्ने भएको छ ।  
पटक–पटक सरकारको नेतृत्व गर्दा जनअपेक्षा अनुरुप आर्थिक रुपान्तरण गर्न नसकेको आरोप खेप्दै आएको कांग्रेसले आर्थिक नीति समयसापेक्ष बनाउने तयारी थालेको छ । कारोबार दैनिक