Trending :
 

कतारमा ५ नेपाली एक महिनादेखि थुनामा

कार्तिक ३०,२०७५

-

 
 कात्तिक ३०, २०७५ दोहा ।
 
करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ । 
 
सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । 
 
गिरफ्तारीको कारण खुलाईएको छैन । 
 
घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् । 
 
पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके  शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन् । 
 
क्षत्री शाखाका उपाध्याक्षसमेत हुन् । 
अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए । अन्नपुर्ण पोष्ट