Trending :
 

राणा सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता

मंसिर ०२,२०७५

-

 
 मंसिर २, २०७५ काठमाडौँ ।
 
व्यवसायी सिद्धार्थशमशेर जबरा पाँचौँपटक सबैभन्दा बढी व्यक्तिगत आयकर तिर्ने करदाता बनेका छन् ।  
 
सातौं राष्ट्रिय कर दिवसको अवसरमा सरकारले जबरालाई धेरै आयकर तिर्ने व्यक्तिका रुपमा शनिबार सम्मान गरेको हो । 
 
सिप्रदी ट्रेडिङका कार्यकारी अध्यक्षसमेत रहेका जवरा पाँचौपटक यो विद्यामा सम्मानित भएका हुन् । कारोबार दैनिक