Trending :
 

‘विप्लवको अदालत’मा एक हजार मुद्धा

मंसिर ०२,२०७५

-

 
 मंसिर २, २०७५ काठमाडौँ ।
 
विप्लव नेतृत्वको नेकपाले आफ्नो पार्टीमा १ हजार मुद्दा दर्ता भएको जनाएको छ ।  
 
सो पार्टीको न्याय विभागमा २०७५ साउनदेखि कात्तिक मसान्तसम्म दर्ता भएका ती मुद्दा घरायसी विवाद, भ्रष्टाचार, ठगी, लेनदेनलगायत रहेका छन् । 
 
तीमध्ये ८ सय मुद्दा टुंग्याइसकिएको उक्त पार्टीले जनाएको छ । नेपाल समाचार पत्र