Trending :
 

काठमाडौं महानगर आफैँले २०० शय्याको अस्पताल चलाउने

मंसिर ०५,२०७५

-

 

 मंसिर ५, २०७५  काठमाडौं  
 
 काठमाडौं महानगरपालिकाले आफैँ अस्पताल चलाउने तयारी थालेको छ ।  
 
महानगरवासीलाई गुणस्तरीय र सुलभ स्वास्थ्य सेवा उपलब्ध गराउने भन्दै महानगरले दुई सय शय्याको अस्पताल सञ्चालन गर्नेभएको छ ।
 
महानगरपालिकाभित्रै अस्पताल सञ्चालन गर्न मिल्ने भवन वा चलिरहेको अस्पताल खरिद गर्नेबारे अध्ययन थालिएको महानगरपालिकाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।   नयाँपत्रिका