Trending :
 

विप्लवको जनसभामा विप्लव नै नआउने

मंसिर ०६,२०७५

-

 
 मंसिर ६, २०७५ काठमाडौं । 
 
 
 विप्वल नेतृत्वको नेकपाले आगामी मंसिर ८ गते काठमाडौंमा आयोजना गरेको जनसभाको सबै तयारी पुरा भएको जनाएको छ । 
 
सम्पुर्ण कम्युनिष्ट, वामपन्थी, देशभक्त र लोकतान्त्रिक शक्ति एक होऔँ, वैज्ञानिक समाजवाद स्थापनाका लागि संघर्ष गरौँ मुल नाराका साथ जनसभा गर्न लागेको हो । 
 
जनसभामा देशभरबाट ५० हजार आउने नेकपाले जनाएको छ । पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव नाआउने सो पार्टीका केन्द्रीय सदस्य चीरण पुनले जानकारी दिए ।, उनले भने — हाम्रो पार्टीले प्रकाण्डज्यु प्रवक्ता प्रमुख वक्ताका रुपमा आउने निर्णय गरिसकेको छ । नेपाल समाचारपत्र