Trending :
 

भारतले बेच्यो नेपालको खोला

मंसिर ०७,२०७५

-

 मंसिर ७, २०७५ काठमाडौँ .
 
 भारतले नेपालको एउटा खोला चिनियाँ कम्पनीलाई बेचेको छ ।  
 
भारतीय कम्पनी जीएमआरले माथिल्लो मस्र्याङ्दी–२ जलविद्युद्त आयोजनाको लाइसेन्स ११ वर्ष ‘होल्ड’ गरेको थियो । त्यही आयोजना उसले अहिले तीन अर्ब रुपैयाँमा चिनियाँ कम्पनीलाई बेचेको छ । 
 
६ सय मेगावाटको यो आयोजना हङकङमा मुख्यालय रहेको सिचुवान इन्भेस्टमेन्ट ग्रुप कम्पनीले किनेको हो । अन्नपूर्ण पोष्ट