Trending :
 

कार्यान्वयन हुँदैन मन्त्रिपरिषद्को निर्णयः प्रधानमन्त्री निर्देशन दिन्छन् ‘ब्युरोक्रेसी’ टेर्दैन

मंसिर ०९,२०७५

-

 
 मंसिर ९, २०७५ काठमाडौँ ।
 
 
सरकारका अधिकांश निर्णय कार्यान्वयन नहुँदा नागरिकमा निराशा छाउन थालेको छ ।  
 
सरकार गठन भएको आठ महिना पूरा हुँदा पनि नतिजामुखी कामको शुरुवात हुन सकेको छैन ।
 
प्रधानमन्त्रीबाट निर्णय कार्यान्वयनका लागि ‘ब्युरोक्रेसी’ लाई निर्देशन दिइए पनि प्रभावकारी कार्यान्वयन हुन सकेको छैन । नेपाल समाचारपत्र