Trending :
 

फर्किदैनन् भारत पुगेका बाघ

मंसिर १०,२०७५

-

 
 मंसिर १०, २०७५ बर्दिया। 
 
बासस्थान र आहाराको खोजीमा भारत पुगेका नेपालका बाघ नफिर्ने पाइएको छ।  
 
सीमा वरपरका संरक्षण क्षेत्रमा भारतीय पक्षले आहारा र वासस्थान पर्याप्त गरेपछि नेपालका बाघ उतै बस्ने गरेका छन्। 
 
नेपालबाट बाघ भारत जान नदिन वास्थान सुधार, आहाराको विकास र वनक्षेत्र विस्तार गर्नु आवश्यक भएको विश्व वन्यजन्तु कोषका म्यानेजर भरत गोतामेले बताए।