Trending :
 

निर्मला पन्तका बुबालाई साईकोटिक डिस्अर्डर

मंसिर ११,२०७५

-

 
 मंसिर ११, २०७५ काठमाडौँ ।
 
निर्मला पन्तका बुबा यज्ञराजमा तनावका कारण हुने मनोवैज्ञानिक समस्या देखा परेको छ ।  
 
उनलाई अहिले ‘एक्युट एन्ड ट्रान्जिएन्ट साइकोटिक डिस्अर्डर’ को लक्षण देखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।
 
पन्तको अहिले शिक्षण अस्पतालको आईसीयूमा उपचार भइरहेको छ । अन्नपूर्ण पोस्ट