Trending :
 

२ उपसचिवसहित ११ कर्मचारीविरुद्ध मुद्दा दायर

मंसिर १२,२०७५

-

 
 मंसिर १२, २०७५ काठमाडौं ।
 
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ७० करोड रुपैयाँबराबरको सेयर नामसारीमा किर्ते गरेको अभियोगमा कम्पनी रजिस्ट्रारको कार्यलयका २ उपसचिवसहित ११ कर्मचारीविरुद्ध  मुद्दा दायर गरेको छ । 
 
उनीहरुविरुद्ध विशेष अदालतमा मंगलबार मुघा दायर गरेको अख्तियारका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । अन्नपुर्ण पोष्ट