Trending :
 

नेकपामा शीर्ष नेताकै कारण जिम्मेवारी बाँडफाँटमा ढिलाइ

मंसिर १९,२०७५

-

 
 मंसिर १९, २०७५ काठमाडौँ ।
 
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र केन्द्रीय सदस्यको जिम्मेवारी बाँडफाँट लम्बिएको छ ।  
 
नेकपाले मंसिर १२ गते बसेको सचिवालय बैठकमार्फत केन्द्रीय सदस्यहरुको जिम्मेवारी टुंग्याउने जनाएको थियो । केन्द्रीय सदस्यहरुको जिम्मेवारी बाँडफाँटका लागि गृहकार्य नपुगेको भन्दै नेकपाले मंसिर १० गते बस्ने भनिएको बैठक बसेको थियो । 
 
मंसिर ११ गते पनि गृहकार्य नपुगेको भन्दै १२ गते साँझ बैठक बसेको थियो । नागरिक दैनिक