Trending :
 

नेपाली कांग्रेसको आर्थिक नीतिः १२० दिन रोजगारी, ६५ वर्षमा भत्ता

मंसिर २०,२०७५

-

 मंसिर २०, २०७५ काठमाडौँ ।
 
वार्षिक १२० दिन रोजगारी ग्यारेन्टी गर्ने र ६५ वर्ष नाघेकालाई वृद्धभत्ताको व्यवस्थापनसहित नेपाली कांग्रेसले पार्टीको आर्थिक नीति पुनरावलोकनको प्रस्ताव गरेको 
छ । 
कांग्रेस केन्द्रीय कार्यसमितिको बुधबारको बैठकमा सहमहामन्त्री तथा आर्थिक नीति समितिका संयोजक डा प्रकाशशरण महतले सामाजिक सुरक्षाका कार्यक्रम समेटिएको नीतिको प्रस्ताव बैठकमा प्रस्तुत गरेका हुन् । कारोबार दैनिक