Trending :
 

राष्ट्रपति आउँदा उडाउन रद्द

मंसिर २१,२०७५

-

 
 मंसिर २१, २०७५ काठमाडौं ।
 
राष्ट्रपति विद्यादेवी भण्डारी पोल्यान्ड भ्रमणबाट फर्कने क्रममा अन्य उडानलाई आका र ग्राउन्डमा होल्ड राखिँदा बिहीबार काठमाडौं विमानस्थलका उडान रातिसम्मै प्रभावित भए ।
 
कतार एयरवेजको भीभीआइपी उडान बिहान ११।०८ बजे अवतरण भएकामा त्यसपछिका उडान २ घण्टासम्म डिले भएका हुन् । 
 
उक्त विमान काठमाडौंमा १०।०८ मा अवतरण गर्ने भनिएामा आधा घण्टा ढिलो भएको थियो ।
त्यसपछि आधा घण्टाको लागि सबै व्यवासायिक उडान रोकिएका थिए । कान्तिपुर दैनिक