Trending :
 

वन मन्त्रालयका मन्त्रीसहित १२ जनाको लर्को पोल्याण्ड भ्रमणमा

मंसिर २१,२०७५

-

 
मंसिर २१, २०७५ काठमाडौँ।
 
 वन तथा वातावरण मन्त्रालयका मन्त्री शक्तिबहादुर बस्नेतसहित १२ जना पोल्याण्ड भ्रमणमा गएका छन् ।  
जलवायु परिवर्तनसम्बन्धी राष्ट्रसंघीय संरचना महासन्धि (युएनएफएससिसी) को २४ औं सम्मेलनमा भाग लिने भन्दै मन्त्रालयबाट लर्को लागेर कर्मचारी पोल्यान्ड पुगेका हुन् । 
 
आइतबारदेखि जारी सम्मेलनमा दुई सहसचिव, छ उपसचिव र अन्य असम्बन्धित कर्मचारीहरु लर्को लागेर पोल्याण्ड गएका हुन् । नागरिक दैनिक