Trending :
 

पूर्वलडाकु मेटासिट बोकेर मन्त्री निवास

मंसिर २८,२०७५

-

 
मंसिर २८, २०७५ काठमाडौँ ।
 
सशस्त्र द्वनदका घाइते कुलप्रसाद भट्टराई बिहीबार बिहान ९ बजेतिर मन्त्री निवास पुल्चोक पुगे । गृहमन्त्री रामबहादुर थापालाई भेट्न गएका उनी मूल गेटमै समातिए । कारण थियो– उनको झोलामा भेटिएको मेटासिट।  प्रहरीले उनका साथमा ‘सुसाइड नोट’ समेत फेला पारेको छ । 
 
सरकारले घाइते उपचार र सुविधाका लागि गरेको सम्झौता पालना नगरेकोले विरोधस्वरुप विष सेवन गर्न लागेको उनले बताए । कान्तिपुर दैनिक