Trending :
 

खुला सीमाका कारण अपराधीको अखडा बन्दै सीमाक्षेत्र

पौष ०१,२०७५

-

 
 पुस १, २०७५ दमक ।
 
 
 
 
 जिल्लाको दक्षिणी सीमावर्ती क्षेत्र अपराधीको अखडा बन्दै गएको छ ।  
 
हत्या, अपहरण र लुटपाटजस्ता अपराधिक घटना वृद्धि हुँदै जानुले यो तथ्यलाई पुष्टि गरेको छ । 
 
खुला सीमाका कारण आपराधिक क्रियाकलाप गरी भारतर्फ भाग्न सहज हुने भएकाले समेत यस्ता घटना वृद्धि भएको प्रहरीको भनाई छ । नागरिक दैनिक