Trending :
 

शिक्षकले राजनीति गरे जागिर चट

पौष ०४,२०७५

-

 
 पुस ४, २०७५ काठमाडौँ ।
 
सरकारले विद्यालयमा राजनीति गरे शिक्षकको जागिर चट हुने कानुनी व्यवस्था गर्न लागको छ । 
 
यसअघि विभिन्न राजनीतिक दलको सिफारिसमा शिक्षामन्त्री बन्न पुगेका नेताले विद्यालयमा राजनीति गर्न नहुने बताउँदै आए पनि त्यो विषय कार्यान्वयन हुन सकेको थिएन । 
 
सरकारले अब कानुन नै बनाएर विद्यालयमा दलगत राजनीति गर्न प्रतिवन्ध लगाउने तयारी गरेको छ । नेपाल समाचार पत्र