Trending :
 

मेलम्चीको बाँकी काम नेपाली ठेकेदारलाई

पौष ०५,२०७५

-

 
 पुस ५, २०७५ काठमाडौं ।
 
मेलम्ची खानेपानी आयोजनाको बाँकी काम ुस्वदेशी ठेकेदारुलाई दिएर तत्काल पुरा गर्न विज्ञहरुले सुझाएका छन् । 
 
जलविधुत् आयोजना निर्माणका अनुभवी स्वदेशी ठेकेदारले मेलम्चीको बाँकी काम गर्न सक्ने बुझाई उनीहरुको छ । 
 
पुर्वसचिव एवं आयोजनाका पुर्वप्रमुख सुमन शर्माले ुहाइड्रो पावरुको काम गरेका ठेकेदारले बाँकी काम गर्न सक्ने बताए । 
 
ठेकेदार कम्पनी सीएमसीलाई दिनुपर्ने र उसबाट लिनुपर्ने मुल्यांकन गरेर अन्योल हटाउनुपर्छ, उनले भने, अब टेन्डर प्रक्रिया लामो गर्नु हुन्न । छोटो प्रक्रियाबाट स्वदेशी ठेकेदारलाई दिएर छिटो सम्पन्न गर्नुपर्छ । कान्तिपुर दैनिक