Trending :
 

सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर बिहानै गयो भूकम्प

पौष ०८,२०७५

-

 
पुष  ०८ ,२०७५ काठमाडौँ ।
 
काठमाडौं उपत्यका लगायत वरिपरिका क्षेत्रमा आइतबार बिहानै ५ बजेर ६ मिनेटमा भूकम्पको धक्का  महसुस गरिएको छ।  राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहान  सिन्धुपाल्चोक केन्द्रविन्दु भएर ४.७ म्याग्निच्यूडको भूकम्प गएको हो। 
 
आजको भूकम्प २०७२ बैशाखमा  गएको भूकम्पकै पराकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले बताएको छ ।