Trending :
 

महाभूल नगर्न ओलीलाई नेपालले दिए चेतावनी

पौष ०८,२०७५

-

 
 पुस ८, २०७५ काठमाडौँ ।
 
नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एक पक्षले मात्र पेलेर अगाडि नबढ्न अध्यक्ष केपी ओलीलाई चेतावनी दिएका छन् ।  
 
उनले पार्टीमा एउटा पक्षलाई सिध्याउने गरी अगाडि बढे महाभूल हुने चेतावनी दिएका हुन्।
 
जारी स्थायी कमिटीको बैठकमा आफ्नो धारणा राख्दै नेपालले पार्टीभित्र नेतालाई पूजा गर्ने प्रवृत्ति देखिएको भन्दै असन्तुष्टि जनाए । नेपाल समाचार पत्र