Trending :
 

स्वकीय सचिवै नराखी तलब

पौष १८,२०७५

-

पुस १८, २०७५ काठमाडौं

 

रुपन्देहीबाट निर्वाचित भरतकुमार शाह असोज ५ मा संघीय संसद्को सार्वजनिक लेखा समिति सभापतिमा निर्वाचित भए । त्यही महिनादेखि संसद् सचिवालयले उपसचिवस्तरका स्वकीय सचिव एकजना, कम्प्युटर अपरेटर एक र कार्यालय सहयोगी एकजनाको तलबभत्ता एभरेष्ट बैंकस्थित उनको खातामा मासिक पठाइरह्यो ।

दुई साताअघि कान्तिपुरले सचिवालय स्रोतबाट प्राप्त गरेको विवरणअनुसार उनल स्वकीय सचिव, कम्प्युटर अपरेटर  र कार्यालय सहयोगी कोही पनि नियुक्ति गरेका थिएनन् ।  
कान्तिपुर दैनिकबाट ।