Trending :
 

लाइसेन्समा अनियमितता गर्ने यातायातका प्रमुखसहित ११ कर्मचारीलाई जेल

पौष २२,२०७५

-

सवारीचालक अनुमतिपत्र ( लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महिना जेल सजाय तोकिएको छ । 

विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले सबै कर्मचारीलाई भ्रष्टाचारी ठहर गर्दै जेल सजाय सुनाएको हो ।   नयाँ पत्रिका दैनिक