पौष २७,२०७५
-
पौस २६, काठमाडौँ
इलाममा १६ औं अनशन सुरु गरेका डा. गोविन्द केसीको स्वास्थमा समस्या देखा परेको छ । बुधबारबाट उनले १६ औ अनशन सुरु गरेका थिए । बिहीबार राति शरीरमा पसिना आउने र छाती दुख्ने भएपछि इलाम अस्पतालका डाक्टरहरुको टोलीले केसीको चेकजाँच गरेका छन् ।
डा हरुले स्वास्थ्य परीक्षणका क्रममा रक्तचाप र सुगर कमी भएको अनुमान गरे पनि डा केसी ले सुगर चेक गर्न दिएनन् ।
प्रमुख समाचार