Trending :
 

पत्रपत्रिका:

प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनको सुरुवात

जेठ २३,२०७६

-

जेठ २३,२०७६ काठमाडौं ।
प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन भएको समाचार छ । 
 
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयनका लागि पहिलो वर्ष सम्बन्धित स्थानीय तहमा सूचीकृत भएका बेरोजगारलाई ३० दिने रोजगार दिन सुरु गरेको छ ।
 
गोरखापत्र दैनिकमा खबर छ ।