Trending :
 

धनुषाका जनताप्रति जनप्रतिनिधिले नै विश्वास घात गरेपछि

आषाढ १६,२०७६

-

असार १६,२०७६ काठमाडौं ।
दुई दशकपछि स्थानीय निर्वाचन हुँदा जनतामा ठूलो उत्साह देखिएको थियो ।
 
निर्वाचनपछि विकास निर्माण कार्यले गति लिने अपेक्षा राखेका जनताले आफैंले चुनेका प्रतिनिधि स्वार्थी र बेइमान देखिन थालेपछि विश्वासमा घात भएको महसुस गर्न थालेका छन् । 
 
धनुषाको हंसपुर नगरपालिकामा विकासका लागि विनियोजित करिब एक करोड रुपैयाँ जनप्रतिनिधिकै स्वार्थका कारण फिर्ता हुने अवस्था आएको छ ।
 
‘तराई÷मधेस समृद्धि’ शीर्षकमा प्रदेश सरकारबाट प्राप्त ९० लाख रुपैयाँको योजना नगरप्रमुख रामज्ञान मण्डलको स्वाथएका कारण कार्यान्वयनमा आउन नसकेको उपप्रमुख रेणु झाले बनाइन् । आजको नागरिक दैनिकमा खबर छ।