Trending :
 

सीमामा वर्षौ पुरानो कच्ची सडकमा खाडल खनेर भारतीय एसएसबीको अवरोध

श्रावण ०७,२०७६

-

साउन ७, २०७६ काठमाडौं ।
 
भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले पूर्वी सीमा क्षेत्रका नेपानीमाथि अनावश्यक दुख दिएको छ । सीमा क्षेत्रको नेपानी भूमिमा सडक, घर, चर्पी बनाउन अवरोध गरिरहेको एसएसबीले सूर्योदय नगरापालिका -२ चारमाइलको कच्ची सडकसमेत बन्द गराउने प्रयास गरेको छ ।
 
नेपाल भएर भारत छिर्ने वर्षौ पुरानो कच्ची सडकमा खाडल खनेर एसएसबीले आउजाउ अवरोध गरेको हो ।
 
विशेषगरी नेपालतर्फको तरकारी भारतमा बेच्न बन्द गराउने ध्येयले सडकको दसगजामा खाडल खनेर प्रहरीले जनाएको छ ।  आजको नागरिक दैनिकमा खबर छ ।