Trending :
 

तीन पटकसम्म फाराम भर्दा नाम नआएपछि भूकम्पपीडितद्वारा प्राधिकरणविरुद्ध मुद्दा

श्रावण ०९,२०७६

-

साउन ९,२०७६ काठमाडौं ।
त्रिपुरासुन्दरी गाउँपालिकास्थित खहरेका गोपीबहादुर पाण्डेको घर भूकम्पले बस्न नहुने गरी भत्कियो ।
 
घर भत्किपछि निजी आवास निर्माणार्थ सरकारले दिने अनुदानका लागि घरैमा आएका सर्वेक्षण टोलीले उनको घरको विवरण लिई फाराम भरे । 
 
तीन पटकसम्म पनि फाराम भर्दा नाम नआएपछि उनले पुनःनिर्माण प्राधिकरणविरुद्ध उजुरी हाले । आजको नागरिक दैनिकमा खबर छ ।