Trending :
 

रोकिएन सुन तस्करीःअनकन्टार ओढारमा १७ किलो सुन !

श्रावण १२,२०७६

-

साउन १२, २०७६ काठमाडौं ।
धार्चे ३ खोर्लाबेंसीको ओढारबाट प्रहरीले बिहीबार १६ किलो सुन बरामद ग¥यो । बस्तीबाट हजार मिटर माथिको अनकन्टार ओढारमा सुन लुकाइएको थियो ।
 
प्रारम्भिक अनुसन्धानमा धार्चे–१ यारुबगरका व्यापारी धनकमल गुरुङले छेकम्पारको ङुइला नाका हुँदै तिब्बतबाट सुन ल्याएको खुलेको छ । 
 
प्रहरीले शुक्रबार उनलाई राजस्व अनुसन्धान विभागमा बुझाएको छ । ‘यसको अनुसन्धान अब विभागले नै गर्छ,’ एसपी ओम अधिकारीले भने ।आजको कन्तिपुर दैनिकमा खबर छ।