Trending :
 

प्रदेश १ मा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि बढ्दै

श्रावण १४,२०७६

-

साउन १४, २०७६काठमाडौं ।
प्रदेश १ को राजधानी विराटनगरमा कर तिर्न अटेर गर्नेको सूची बर्सेनि लम्बिँदै गइरहेको छ । 
 
यहाँस्थित आन्तरिक राजश्व कार्यालयले आव २०७५-७६ को १३ जेठमा कर तिर्न अटेरी गर्ने ६२ उद्योगी व्यवसायीविरुद्ध १५ दिनभित्र कर बक्यौंता चुक्ता गर्न सूचना जारी ग¥यो । 
 
उनीहरुले २९ करोड ७४ लाख रुपैयाँ बुझाउन बाँकी थियो । यो गत आर्थिक वर्षको भन्दा झण्डै दोब्बर हो । कान्तिपुर दैनिकमा खबर छ  ।